झापा गोल्डकप : न्युराेड टिम कवाटर फाइनलवाटै बाहिरियाे

झापा, २२ फागुन । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ  झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । कठिन जित निकालेर लिग च्याम्पियन चर्च ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न … Continue reading झापा गोल्डकप : न्युराेड टिम कवाटर फाइनलवाटै बाहिरियाे